डा. महतोको आयुर्वेद उद्योग मंसिरदेखि सञ्चालनमा आउने

पर्सा । गैर आवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले प्रत्येक नेपाली स्वरोजगार नभएसम्म राष्ट्र समृद्ध हुन नसक्ने बताउनुभएको छ । उहाँले मुलुकमा विद्यमान लामो राजनीतिक सङ्क्रमकालको अन्त्यका लागि जनता समृद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ । पतञ्जली योगपीठ, पर्साले हिजो बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै डा महतोले राजनीतिक … Continue reading डा. महतोको आयुर्वेद उद्योग मंसिरदेखि सञ्चालनमा आउने